बाह्रखरी
भर्खरै
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
अब एमालेतिरै हुने परिस्थिति बन्यो : माधव नेपाल
Godraj nepal
Godraj nepal
बाह्रखरी - सोमबार, फागुन २४, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । नेकपाका नेता माधवकुमार नेपालले अब एमालेतिरै हुने परिस्थिति बनेको बताएका छन् ।

“अब एमाले एमालेतिरै र माओवादी माओवादी केन्द्रतिरै फर्किने परिस्थिति बन्यो,” पेरिसडाँडाबाट बाहिरिनेक्रममा पत्रकारहरुसँग कुरा गर्दै भने, “एमालेकै नाममा पनि अर्को पार्टी दर्तामा छ । सबै कुराहरु हेरेर हामीले निर्णय गर्छौँ ।”

Agani Group

उनले आफूहरुको हृदय विशाल भएकाले सबैलाई समेटेर अघि बढ्ने बताए ।

“हाम्रो हृदय विशाल छ । हामी सबैलाई समेटेर अघि बढ्छौँ,” उनले भने, “अब एमाले एमालेतिर हुने परिस्थिति बन्यो । एमालेकै नाममा पनि अर्को पार्टी दर्ता छ । सबै कुराहरु हेरेर अघि बढ्छौँ ।”
 

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
सोमबार, फागुन २४, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्