site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमाले–माओवादी छुट्टिने, आफ्नो कुरा राख्दै पेरिसडाँडाबाट बाहिरिए नेता
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका स्थायी कमिटीका अधिकांश सदस्यले अब आ आफ्नो पार्टीभित्र नै लाग्ने सुझाव दिएका छन् ।

प्रचण्ड–नेपाल समूहका शीर्ष नेताले स्थायी कमिटीका सदस्यहरुसँग अनौपचारिक कुराकानी गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

अनौपचारिक छलफलमा सुझाव दिने नेताहरुले अब पूर्वएमालेका नेताहरु एमालेमै र पूर्वमाओवादी नेताहरु माओवादीमै रहने निष्कर्ष नेताहरुको थियो ।

“आ आफ्नो पार्टीमा लागेर एकताका लागि पहल गर्ने भन्ने धेरैको सुझाव छ,” नेता झलनाथ खनालले छलफलबाट बाहिरिने क्रममा भने ।

Global Ime bank

यसअघि पनि रघुजी पन्त, अष्टलक्ष्मी शाक्यलगायतका नेताहरु आआफ्नो धारणा  राख्दै बाहिरिएका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २४, २०७७  १९:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC