बाह्रखरी
sticky  ncell
Samsung
Daraz
Samsung
Daraz
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
एमाले–माओवादी छुट्टिने, आफ्नो कुरा राख्दै पेरिसडाँडाबाट बाहिरिए नेता
Godraj nepal
Godraj nepal
बाह्रखरी - सोमबार, फागुन २४, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका स्थायी कमिटीका अधिकांश सदस्यले अब आ आफ्नो पार्टीभित्र नै लाग्ने सुझाव दिएका छन् ।

प्रचण्ड–नेपाल समूहका शीर्ष नेताले स्थायी कमिटीका सदस्यहरुसँग अनौपचारिक कुराकानी गरेका थिए ।

Agani Group

अनौपचारिक छलफलमा सुझाव दिने नेताहरुले अब पूर्वएमालेका नेताहरु एमालेमै र पूर्वमाओवादी नेताहरु माओवादीमै रहने निष्कर्ष नेताहरुको थियो ।

“आ आफ्नो पार्टीमा लागेर एकताका लागि पहल गर्ने भन्ने धेरैको सुझाव छ,” नेता झलनाथ खनालले छलफलबाट बाहिरिने क्रममा भने ।

sarbottam cement

यसअघि पनि रघुजी पन्त, अष्टलक्ष्मी शाक्यलगायतका नेताहरु आआफ्नो धारणा  राख्दै बाहिरिएका थिए ।
 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
सोमबार, फागुन २४, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्