site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्री कुन पार्टीको हो भनेर सोध्ने ? अदालत जानू : ओली (भिडियोसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कुन पार्टीको हो भनेर सोध्नेहरुलाई जानकारी नपाए अदालतमा बुझ्न जान भनेका छन् ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा काठमाडौंमा सोमबार भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“प्रधानमन्त्री कुन पार्टीको हो भनेर सोध्नेलाई मैले सोध्न नपरोस् तपाईं कुन पार्टीको हो भनेर,” उनले भने, “नेकपाको म साधारण सदस्य पनि होइन । अदालतले नै भन्यो कुन पार्टीको अध्यक्ष हो भनेर । अब हुँदा हुँदा प्रधानमन्त्री कुन पार्टीको हो भनेर थाहा नपाउने हो भने सर्वोच्च अदालतमा सोध्न जानुस् ।”
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २४, २०७७  १४:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC