राजनीति
काठमाडौं । कानुन व्यवसायीहरुले सर्वोच्च अदालतको फैसलाको पुनरवलोकनमा जान दाहाल नेपाल समूहलाई सुझाव दिएका छन् ।
सिंहदरबारमा भएको छलफलमा उनीहरुले यस्तो सुझाव दिएका हुन् ।
सर्वोच्चले कार्यान्वयनमा जान नसक्ने खालको फैसला दिएको भन्दै पुनरवलोकनमा जान सुझाव दिएको मुक्ति प्रधानले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७ २०:११
प्रतिक्रिया दिनुहोस्