site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सर्वोच्चको फैसला आश्चर्यजनक : नेता खनाल
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव नेपालका वरिष्ठ नेता झलनाथ खनालले सर्वोच्च अदालतले गरेको फैसला अकल्पनीय भएको प्रतिक्रिया दिएका छन् ।

सर्वोच्चले आइतबार नेकपाको नाम विवादमा परेको मुद्दामा ऋषि कट्टेलको पक्षमा फैसला गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेकपा एमाले र माओवादी कायम रहने बताएको छ ।

अदालतको फैसला आश्चर्यजनक भए पनि त्यसलाई कार्यान्वयन गर्ने उनले बताए । "फैसला अकल्पनीय आश्चर्यजनक अनपेक्षित र राजनीतिक फैसला भएको छ । न्यायालयबाट जुन न्यायको अपेक्षा थियो । त्यो भन्दा भिन्न ढंगको राजनीतिक फैसला भयो," बाह्रखरीसँग खनालले भने, "तर पनि अदालतले गरेको फैसला पालना गर्छौं ।"

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७  १८:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC