site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सर्वोच्चको फैसलाप्रति कार्की भन्छन्- बच्चा जन्मिएपछि विवाह पद्धति मिलेन भन्यो, अब त्यो नानीको के हुन्छ ?
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव नेपाल समूहका सांसद् राम कार्कीले सर्वोच्च अदालतको फैसलाप्रति कटाक्ष गरेका छन् ।

संसद् बैठकबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीसँग उनले भने, "दुईजनाको विवाह गरेर बच्चा जन्मियो । त्यो विवाहको पद्धति मिलेन भन्यो । अब त्यो नानीको के हुन्छ ?  त्यो गम्भीर प्रश्न आएको छ । कानुनको ज्ञातासँग छलफल गर्छौं ।"
उनले नेकपाको राजनीतिक अर्थ अदालतले सिध्याउन नसक्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७  १७:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC