बाह्रखरी
भर्खरै
sticky  ncell
Samsung
coke
British college
Samsung
coke
British college
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
प्रतिनिधिसभा बैठक सुरु 
Godraj friday
Godraj friday
बाह्रखरी - आइतबार, फागुन २३, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएको छ । प्रतिनिधिसभाको सातौं अधिवेशन सुरु भएको हो । 

सर्वोच्च अदालतले फागुन ११ गते संसद् विघटनको कदम बदर गर्दै १३ दिनभित्र संसद् बोलाउन आदेश दिएको थियो । सोहीअनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले बैठक आह्वान गरेकी थिइन् ।

Rohto Landing

Agani Group

आजको बैठकमा राष्ट्रपतिको पत्र पढेर सुनाउने र शोक प्रस्ताव पारित गर्ने सम्भावित कार्यसूची तय गरिएको छ ।

यसअघि गृहमन्त्री, कानुनमन्त्रीले सरकारले ल्याएको अध्यादेश संसद्‌मा पेस गर्ने सम्भावित कार्यसूची तय गरिएको भए पनि सभामुखले आजको बैठकमा राष्ट्रपतिको पत्र पढेर सुनाउने र शोक प्रस्ताव पारित गरेर आजको बैठक सक्ने तयारी गरेको संसद् सचिवालयले जनाएको छ ।

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
आइतबार, फागुन २३, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्