site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रतिनिधिसभा बैठक सुरु 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएको छ । प्रतिनिधिसभाको सातौं अधिवेशन सुरु भएको हो । 

सर्वोच्च अदालतले फागुन ११ गते संसद् विघटनको कदम बदर गर्दै १३ दिनभित्र संसद् बोलाउन आदेश दिएको थियो । सोहीअनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले बैठक आह्वान गरेकी थिइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

आजको बैठकमा राष्ट्रपतिको पत्र पढेर सुनाउने र शोक प्रस्ताव पारित गर्ने सम्भावित कार्यसूची तय गरिएको छ ।

यसअघि गृहमन्त्री, कानुनमन्त्रीले सरकारले ल्याएको अध्यादेश संसद्‌मा पेस गर्ने सम्भावित कार्यसूची तय गरिएको भए पनि सभामुखले आजको बैठकमा राष्ट्रपतिको पत्र पढेर सुनाउने र शोक प्रस्ताव पारित गरेर आजको बैठक सक्ने तयारी गरेको संसद् सचिवालयले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७  १७:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC