site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
केपी ओलीले बोलाए आकस्मिक संसदीय दलको बैठक 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा संसदीय दलको बैठक बोलाएका छन् ।

अहिले संसद् बैठकलगत्तै ओलीले संसदीय दलको बैठक बोलाएको उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार नेकपाका सबै सांसदहरुलाई बालुवाटारमा बोलाइएको छ ।

दलको बैठक बालुवाटारमा बोलाइएको छ ।

Global Ime bank

सर्वोच्च अदालतको फैसलापछि ओलीले दलको बैठक बोलाएका हुन् ।

सर्वोच्च अदालतले आइतबार गरेको फैसलाअनुसार नेकपा खारेज हुनेछ भने अब एमाले र माओवादी पार्टी कायम रहनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७  १७:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC