site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संसद् भवनबाट बाहिरिए ओली, भन्छन्– अदालतको फैसला मान्छौँ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले गरेको फैसला मान्ने बताएका छन् । संसद् भवन नयाँ बानेश्वर पुगेका ओली केहीबेर बसेर बाहिरिएका थिए ।

४ बजे बोलाइएको प्रतिनिधि सभा बैठक अहिलेसम्म सुरू हुन सकेको छैन ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्री ओली बाहिरिँदै गर्दा पत्रकारसँग कुरा गर्दै उनले सर्वोच्च अदालतको फैसला मान्ने बताएका हुन् ।

“सर्वोच्च अदालतको फैसला मान्छौँ,” उनले भने, “एमाले र माओवादी भन्ने कुरा पूर्णपाठ हेरेपछिमात्रै भन्न सकिन्छ । अहिले केही भन्न सकिँदैन ।”
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७  १६:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC