site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सर्वोच्चको फैसलाले निकास पनि दिएको हो : राधेश्याम अधिकारी 
फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement

काठमाडौं । संविधानविद् राधेश्याम अधिकारीले नेकपालाई दलविहीन हुनबाट जोगिने गरी सर्वोच्च अदालतको फैसला आएको बताएका छन् ।

सर्वोच्चको आजको फैसलापछि बाह्रखरीसँगको संक्षिप्त कुराकानीमा अधिकारीले नेपाल कम्युनिस्ट पार्टीको विवाद भए पनि संसद्मा रहेका दललाई ‘तिम्रो दल छैन’ भन्ने अवस्था आउन नदिन पुराना दल कायम हुने फैसला गरेको हुनसक्ने बताए ।

Agni Group

“नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता विवादमा नेकपा ऋषि कट्टेलले पाउने गरी फैसला आएको छ । नेकपा ऋषि कट्टेलले पाएपछि सर्वोच्चमाथि सत्तारुढ दललाई नै दलविहीन बनाएको आरोप आउन सक्थ्यो,” अधिकारीले भने, “त्यस्तो अवस्थामा निकास दिनु आवश्यक थियो, त्यो निकासका लागि सर्वोच्चले एकताअघिका पार्टीलाई एकता गर्ने भए निर्वाचन आयोग जाऊँ, हैन भने पुरानै दल कायम गरेर जाऊँ भनेर फैसला गरेको हुनसक्छ ।”

उनले सर्वोच्चको अदालतले निर्वाचन आयोगलाई सहज बनाएको बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७  १६:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC