बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
सर्वोच्चको फैसलाले निर्वाचन आयोगको ‘डेडलक’लाई मद्दत गर्न सक्छ : देव गुरुङ
Godraj nepal
Godraj nepal
बाह्रखरी - आइतबार, फागुन २३, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका प्रमुख सचेतक देव गुरुङले नेकपाको नामको विषयमा सर्वोच्च अदालतले गरेको फैसलाले निर्वाचन आयोगको ‘डेडलक’लाई मद्दत पुग्न सक्ने प्रतिक्रिया दिएका छन् ।

सर्वोच्चको आजको फैसलापछि सञ्चारकर्मीसँग उनले भने, “निर्वाचन आयोगमा एक प्रकारले डेडलकजस्तो भइरहेको छ । यो फैसलाले डेटलकलाई अझै मद्दत पुग्न सक्छ भन्ने लागेको छ । त्यसो नहोस् भन्नेमा आग्रह गर्छौँ ।”

Agani Group

उनले अदालतको फैसलाले नाम विहीनताको अवस्था सिर्जना गरेको बताउँदै भने, “एउटा नाम दिने कुरा हुन्छ । शरीर त एउटै रहन्छ,” उनले भने ।

सर्वोच्च अदालतले आइतबार नेकपा नामको विवादमा ऋषि कट्टलेको पक्षमा फैसला दिएको छ ।
 

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
आइतबार, फागुन २३, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्