site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सर्वोच्चको फैसलाले निर्वाचन आयोगको ‘डेडलक’लाई मद्दत गर्न सक्छ : देव गुरुङ
फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका प्रमुख सचेतक देव गुरुङले नेकपाको नामको विषयमा सर्वोच्च अदालतले गरेको फैसलाले निर्वाचन आयोगको ‘डेडलक’लाई मद्दत पुग्न सक्ने प्रतिक्रिया दिएका छन् ।

सर्वोच्चको आजको फैसलापछि सञ्चारकर्मीसँग उनले भने, “निर्वाचन आयोगमा एक प्रकारले डेडलकजस्तो भइरहेको छ । यो फैसलाले डेटलकलाई अझै मद्दत पुग्न सक्छ भन्ने लागेको छ । त्यसो नहोस् भन्नेमा आग्रह गर्छौँ ।”

Agni Group

उनले अदालतको फैसलाले नाम विहीनताको अवस्था सिर्जना गरेको बताउँदै भने, “एउटा नाम दिने कुरा हुन्छ । शरीर त एउटै रहन्छ,” उनले भने ।

सर्वोच्च अदालतले आइतबार नेकपा नामको विवादमा ऋषि कट्टलेको पक्षमा फैसला दिएको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७  १५:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC