राजनीति
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतको फैसला अनपेक्षित भएको बताएका छन् ।
उनले सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ हेर्न नपाएको भन्दै हेरेपछि थप प्रतिक्रिया दिने बताए ।
प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७ १५:३४
प्रतिक्रिया दिनुहोस्