site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
संसद् सचिवालयले दर्ता गर्‍यो दाहाल–नेपालको निर्णय 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहले संसदीय दलले गरेको निर्णय संसद् सचिवालयले दर्ता गरेको छ ।

निर्णयका बारेमा जानकारी औपचारिकरुपमा गराउन संसद् सचिवालयका महासचिव भरत गौतमको कार्यकक्षमा पुगे पनि संसद् सचिवालयले यसअघि दर्ता गर्न मानेको थिएन ।

लामो समयदेखि नेकपाका शीर्ष नेता र महासचिवसहित संसद् सचिवालयका कर्मचारीको गलफती भएपछि अन्ततः दाहाल–नेपालको निर्णय दर्ता भएको हो ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७  १५:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC