बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
दाहाल–नेपाल समूहको दलको निर्णय संसद् सचिवालयले लिन मानेन !
Godraj nepal
Godraj nepal
बाह्रखरी - आइतबार, फागुन २३, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहको संसदीय दलको निर्णयलाई संसद् सचिवालयले अमान्य भनेको छ ।

‘छलफलको चरणमा रहेको’ भन्ने प्रतिक्रिया दिएको भए पनि दलको नेता केपी शर्मा ओली र प्रमुख सचेतक विशाल भट्टराई नै अहिले कायम रहेको प्रतिक्रिया संसद् सचिवालयले दिएको स्रोतले जानकारी दिएको छ ।

Agani Group

स्रोतका अनुसार प्रचण्ड–नेपाल समूहले दलको नेता र प्रमुख सचेतकको बारेमा आफूहरुले गरेको निर्णय जानकारी गराउन संसद् सचिवालय पुगेका थिए ।

तर सचिवालयले अहिले दाहाल र गुरुङलाई मान्यता दिन नसकिने संकेत गरेको थियो । सांसद रामकुमारी झाँक्रीले पनि संसद् सचिवालयले अहिले मान्यता दिन नसकिने प्रतिक्रिया दिएको बताइन् ।

sarbottam cement

संसद् सचिवालयका महासचिव भरत गौतमले कानुनीरुपमा बुझेर निर्णय दिने जानकारी गराएका थिए ।
 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
आइतबार, फागुन २३, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्