site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
दीपेन्द्रको पहिलो शतक
Sarbottam CementSarbottam Cement

काठमाडौं । दीपेन्द्रसिंह ऐरीले प्रतिस्पर्धात्मक क्रिकेट करियरमा पहिलो शतक प्रहार गरेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसका लागि दीपेन्द्रले मेयर कप एक दिवसीय क्रिकेट अर्को विभागीय टोली एपीएफ क्लबविरुद्ध शतक प्रहार गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाली राष्ट्रिय टोलीका उप-कप्तानसमेत रहेका दीपेन्द्रले क्रिकेटमा पहिलो शतक प्रहार गरेका हुन् । १२० बलमा ८ चौका र ३ छक्काको सहयोगमा शतक पूरा गरेका थिए ।

पहिलो खेलमा रोमाञ्चक जित निकालेको पुलिसले दोस्रो खेलमा पनि सोहि किसिको जित निकाल्ने योजना बनाएको छ । 
यता एपीएफले पनि आफ्नो पहिलो खेलमा आर्मीलाई पराजित गरेको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७  १३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC