site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एपीएफविरुद्ध दिपेन्द्रको अर्धशतक
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल पुलिस क्लबका दिपेन्द्र सिंह ऐरीले मेयर कप एक दिवसीय क्रिकेट अर्को विभागीय टोली एपीएफ क्लबविरुद्ध अर्धशतक प्रहार गरेका छन् । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा उनले एपीएफविरुद्ध अर्धशतक प्रहार गरेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

८० बलमा ५ चौका र १ छक्काको सहयोगमा अर्धशतक पूरा गरेका थिए । 

पहिलो खेलमा रोमाञ्चक जित निकालेको पुलिसले दोस्रो खेलमा पनि सोहि किसिको जित निकाल्ने योजना बनाएको छ । 

Global Ime bank

यता एपीएफले पनि आफ्नो पहिलो खेलमा आर्मीलाई पराजित गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७  १२:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC