site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
सरकारले उधुमै गर्न लाग्यो भनेर प्रचण्ड–नेपाललाई छटपटी भयो : प्रधानमन्त्री
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्यक्षतर्फ ११६ सिट जित्दा पनि नेकपाका केही नेता भत्काउन हिँडेको बताएका छन् ।

शनिबार मेलम्ची खोलाको पानी सुरुङमार्फत काठमाडौं ल्याएर बटम खोल्दै प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल नेपाली कांग्रेसलाई सरकारको नेतृत्व बुझाउन हिँडेको भन्दै त्यस्ताहरूलाई सरकारले ठेगान लगाउने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

मेलम्ची खोलाको पानी वाग्मती खोलामा झार्दै उनले सरकारले उधुम गर्न थालेकाले प्रचण्ड–नेपाल समूहलाई छटपटी भएको बताए । उनीहरु हल बाँधेर कांग्रेसकहाँ निवेदन हाल्न पुगेको आरोप पनि ओलीले लगाए ।

“सरकारले मेलम्चीको पानी ल्यायो । रेल ल्यायो । सुरुङ युग प्रारम्भ गर्‍यो । उधुमै गर्न लाग्यो भनेर हटाउन परेको छ,” उनले कार्यक्रममा भने ।

Global Ime bank

उनले सुन्दरीजलमा लड्डु वितरण नगरिएकाले घरघरमा गएर खान र सँगै दीपावली गर्न भन्दै अन्तिममा पनि कटाक्ष गरे ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन २२, २०७७  १८:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC