site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
विप्लवसँगको सहमति ऐतिहासिक : गृहमन्त्री 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहसँग ऐतिहासिक सहमति भएको बताएका छन् । उनले बिहीबार फेसबुकमार्फत् सरकारले आफ्नो तर्फबाट तदारुकताका साथ काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

“सरकारले आफूले गर्ने कार्य तदारुकताका साथ सम्पन्न गर्नेछ । अर्कोपक्षबाट पनि हामीले त्यही अपेक्षा गरेका छौँ,” उनले लेखेका छन् ।

आज बालुवाटारमा भएको तेस्रो चरणको वार्तामा सरकार र विप्लव समूहबीच तीनबुँदे समहति भएको हो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २०, २०७७  १२:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC