बाह्रखरी
भर्खरै
sticky  ncell
Samsung
coke
British college
Samsung
coke
British college
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
म्यानमारमा एकैदिन ३८ जना मारिए
Godraj friday
Godraj friday
बाह्रखरी - बिहीबार, फागुन २०, २०७७
Laxmi Bank
Laxmi Bank

बीबीसी । म्यानमारमा बुधबार भएको हिंसामा कम्तीमा ३८ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघले बुधबारको दिनलाई ‘खुनीबुधबार’ भनेको छ । 

म्यानमारमा रहेकी संयुक्त राष्ट्र संघकी राजदूत क्रिस्टिन श्रेनरले देशभर मनै वहकाउने फुटेज देखिएको बताएकी छिन् । उनले भनेकी छिन्,“यस्तो लागिरहेको छ कि सुरक्षाबल गोलीबारीमा लाइव बुलेट प्रयोग गरिरहेको छ ।”

Rohto Landing

Agani Group

म्यानमारमा देशभर १ फ्रेबुअरीमा भएको सैन्य कब्जाको विरोधमा प्रर्दशन भइरहेको छ । प्रर्दशनकारीले नेतृ आङ सान सुकीसहित अन्य नेताहरुको रिहाइको माग गरिरहेका छन् । नेताहरुलाई सैनिक नजरबन्दमा राखिएको छ । 

क्रिस्टिन श्रेनरका अनुसार सैन्य कब्जापछि हालसम्म ५० जनाको ज्यान गइसकेको छ । धेरै संख्यामा घाइते भएका छन् । उनले भनेकी छिन्, “एक भिडियोमा प्रहरी मेडिकल दलका निहत्था नागरिकलाई कुटिरहेका छन् । एक फुटेजमा देखिएको छ प्रर्दशनकारीलाई गोली हानिएको छ । यस्तो लाग्दैछ यो सडकमा भइरहेको छ ।”
 

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बिहीबार, फागुन २०, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्