site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
म्यानमारमा एकैदिन ३८ जना मारिए
Ghorahi CementGhorahi Cement

बीबीसी । म्यानमारमा बुधबार भएको हिंसामा कम्तीमा ३८ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघले बुधबारको दिनलाई ‘खुनीबुधबार’ भनेको छ । 

म्यानमारमा रहेकी संयुक्त राष्ट्र संघकी राजदूत क्रिस्टिन श्रेनरले देशभर मनै वहकाउने फुटेज देखिएको बताएकी छिन् । उनले भनेकी छिन्,“यस्तो लागिरहेको छ कि सुरक्षाबल गोलीबारीमा लाइव बुलेट प्रयोग गरिरहेको छ ।”

Agni Group

म्यानमारमा देशभर १ फ्रेबुअरीमा भएको सैन्य कब्जाको विरोधमा प्रर्दशन भइरहेको छ । प्रर्दशनकारीले नेतृ आङ सान सुकीसहित अन्य नेताहरुको रिहाइको माग गरिरहेका छन् । नेताहरुलाई सैनिक नजरबन्दमा राखिएको छ । 

क्रिस्टिन श्रेनरका अनुसार सैन्य कब्जापछि हालसम्म ५० जनाको ज्यान गइसकेको छ । धेरै संख्यामा घाइते भएका छन् । उनले भनेकी छिन्, “एक भिडियोमा प्रहरी मेडिकल दलका निहत्था नागरिकलाई कुटिरहेका छन् । एक फुटेजमा देखिएको छ प्रर्दशनकारीलाई गोली हानिएको छ । यस्तो लाग्दैछ यो सडकमा भइरहेको छ ।”
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २०, २०७७  ०९:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC