बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
कांग्रेस पदाधिकारी बैठक आज बस्दै
Godraj nepal
Godraj nepal
बाह्रखरी - बिहीबार, फागुन २०, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । आज दिउँसो ३ बजे सभापति देउवा निवास बुढानिलकण्ठमा बस्ने पदाधिकारी बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने छ । 

प्रतिनिधि सभा बैठक फागुन २३ गते बस्ने भए पछि रणनीति तय गर्न पदाधिकारी बैठक बस्न लागेको हो । कांग्रेस सभापति शेरबहादुर देउवा जिम्मेवारी आयो भने प्रधानमन्त्री पदबाट पछि नहट्ने बताउँदै आएका छन् । 

Agani Group

यता, रामचन्द्र पौडेल भने सरकारमा जान नहुने अडान राख्दै आएका छन् । 

कांग्रेसले संसदीय दलको बैठक पनि भोलिका लागि बोलाएको छ । उक्त वैठकमा यस विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् । 

sarbottam cement

फाइल तस्बिर

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बिहीबार, फागुन २०, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्