बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
खेल प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
बराबरीमा रोकियो युनाइटेड 
बाह्रखरी - बिहीबार, फागुन २०, २०७७
Laxmi Bank
Laxmi Bank
Godraj nepal
Godraj nepal

काठमाडौं । प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेससँग बराबरी खेलेको छ । उपाधि दावेदार युनाइटेडले बराबरी खेल्दै अंक बाड्न बाध्य भएको हो । 

बुधबार राति भएको खेलमा युनाईटेड क्रिस्टल प्यालेससँग गोलरहित बराबरी खेलेको हो । क्रिस्टलको मैदानमा भएको खेलमा दुई टोलीले बराबरी खेल्दै अंक बाडेका हुन् । 

Agani Group

बराबरीसँगै युनाइटेडले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँग अंक दूरी कम गर्ने मौका समेत गुमाएको छ । दोस्रो स्थानको युनाइटेडले २७ खेलमा ५१ अंक जोडेको छ । सिटीको ६५ अंक छ ।

यता, क्रिस्टल ३४ अंक जोडेर १३ औं स्थानमा छ ।
 

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बिहीबार, फागुन २०, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्