site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
महिलालाई उद्घोषण तथा वक्तृत्व विकास तालिम
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । ललितपुर महानगरपालिका २९ ले आयोजना गरेको ११ दिने उद्घोषण तथा वक्तृत्व विकास तालिमबाट यहाँका महिलाहरु लाभान्वित भएका छन् ।

फागुन ९ गतेबाट सुरु भएको तालिममा धुसल महिला समूह, जल मिसा पुचः, नगुमा महिला समूह, विहार महिला समूह, लांखापुखु महिला समूह, इगाः महिला समूह, दल्मे महिला समूह, ध्याकु महिला समूह, चाधः महिला समूह, देय्धः महिला मिसा पुचः, गुमज महिला समूहका पदाधिकारीहरुको सहभागिता थियो ।

समापन कार्यक्रममा वडा २९ का अध्यक्ष गणेशकुमार महर्जनले स्थानीयको सक्रिय सहभागीताले खु्सी महसुस भएको बताए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७  २०:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC