बाह्रखरी
भर्खरै
sticky  ncell
Samsung
coke
British college
Samsung
coke
British college
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
महिलालाई उद्घोषण तथा वक्तृत्व विकास तालिम
Godraj friday
Godraj friday
बाह्रखरी - बुधबार, फागुन १९, २०७७
Laxmi Bank
Laxmi Bank
Rohto Landing
Agani Group
sarbottam cement

काठमाडौं । ललितपुर महानगरपालिका २९ ले आयोजना गरेको ११ दिने उद्घोषण तथा वक्तृत्व विकास तालिमबाट यहाँका महिलाहरु लाभान्वित भएका छन् ।

फागुन ९ गतेबाट सुरु भएको तालिममा धुसल महिला समूह, जल मिसा पुचः, नगुमा महिला समूह, विहार महिला समूह, लांखापुखु महिला समूह, इगाः महिला समूह, दल्मे महिला समूह, ध्याकु महिला समूह, चाधः महिला समूह, देय्धः महिला मिसा पुचः, गुमज महिला समूहका पदाधिकारीहरुको सहभागिता थियो ।

समापन कार्यक्रममा वडा २९ का अध्यक्ष गणेशकुमार महर्जनले स्थानीयको सक्रिय सहभागीताले खु्सी महसुस भएको बताए । 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बुधबार, फागुन १९, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्