बाह्रखरी
भर्खरै
sticky  ncell
Samsung
coke
British college
Samsung
coke
British college
साहित्य र कला प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
यसकारण अक्षयको ‘सूर्यवंशी’ रिलिजको आधिकारिक घोषणा भएन
Godraj friday
Godraj friday
बाह्रखरी - बुधबार, फागुन १९, २०७७
Laxmi Bank
Laxmi Bank

मुम्बई । कोरोना महामारीको संक्रमण केही सुस्ताएसँगै अक्षय कुमार अभिनित ‘सूर्यवंशी’ २०२१ को चैत २ मा रिलिज हुने घोषणा गरियो । 

भारतका हलहरुलाई शतप्रतिशत अकुपेन्सीमा सञ्चालन गर्ने अनुमति दिएसँगै यस चलचित्रका निर्माताले सो मितिमा चलचित्र रिलिज गर्ने घोषणा गरेका हुन् । 

Rohto Landing

Agani Group

अनौपचारिक रुपमा बलिउड हंगामाले रिलिज मिति उल्लेख गरे पनि औपचारिक रुपमा भने निर्माण टिमबाट कुनै घोषणा गरेको छैन र गर्ने कुनै छाँटकाँट पनि देखिँदैन । 

कारण महाराष्ट्रमा कोभिड–१९को केसहरु बढिरहेका छन् । यसरी नै संक्रमितको संख्याहरु बढिरहे महाराष्ट्रमा फेरि पनि नाइट कर्फ्यूलगायत प्रतिबन्ध लगाइने सम्भावना उच्च भएको बलिउड हंगामाले उल्लेख गरेको छ । 

sarbottam cement

यदि सरकारले फेरि यस्तो कदम उठाएमा प्राइम टाइम मानिने साँझका शो हरुमाथि ठूलो प्रभाव पर्ने निश्चित छ ।

“पर्ख र हेरको अवस्थामा छ । सूर्यवंशी टिम र पूरै बलिउड इन्डष्ट्रिकाहरु संक्रमितको संख्या कम हुने आश गरिरहेका छन् । यदि संख्या कम हुन थालेमा महाराष्ट्र सरकारले अंकुश लगाउने छैन र सिट क्षमता पनि १०० प्रतिशत मै सीमित रहनेछ । यद्यपी अवस्था कस्तो हुन्छ भनेर अर्को हप्ताबाट मात्रै केही थाहा हुनेछ । सूर्यवंशीको टिम धेरैभन्दा धेरै पर्दा र सयप्रतिशत अकुपेन्सीमा रिलिज गर्ने योजनामा छन्,” ट्रेड स्रोतले उल्लेख गरेको बलिउड हंगामाले जनाएको छ ।
 

 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बुधबार, फागुन १९, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्