site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विद्युतीय भुक्तानीको सीमा बढ्यो, मोबाइल बैंकिङबाट दैनिक २ लाख ट्रान्सफर गर्न सकिने
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीको सीमा बढाएको छ । राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले एक परिपत्र जारी गर्दै अब मोबाइल बैंकिङबाटै प्रतिदिन दुई लाखसम्म, इन्टरनेट बैंकिङबाट मर्चेन्ट तथा एकाउन्ट ट्रान्सफर दुवैमा प्रतिदिन २० लाखसम्मको कारोबार गर्न सकिने व्यवस्था गरेको छ ।

यसअघि मोबाइल बैंकिङबाट प्रतिदिन एक लाख र इन्टरनेट बैंकिङबाट मर्चेन्ट तथा एकाउन्ट ट्रान्सफर दुवैमा प्रतिदिन १० लाखसम्म मात्रै कारोबार गर्न सकिने व्यवस्था थियो । दैनिक रुपमा सीमा तोकिएकाले मासिक रुपमा भने सीमा कायम गर्न आवश्यक नभएको राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले बताए ।

Agni Group

विद्युतीय भुक्तानीलाई प्रवर्द्धन गर्न सीमा बढाएको उनले जानकारी दिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७  १९:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC