site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
गोपाल बम भन्छन्- ओली समूहमा लागेको भन्दै अनर्गल प्रचार गरियो
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । प्रतिनिधिसभाका मुगुका सांसद गोपाल बमले आफू नेकपाको प्रचण्ड-नेपाल समूहमै रहेको स्पष्ट पारेका छन् । उनले बुधबार एक विज्ञप्ति जारी गर्दै आफू केपी ओली पक्षमा गएको भनि झुटो प्रचार गरिएको बताएका हुन् ।

"नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विधानविपरीत पार्टीको अल्पमत पक्षका तथाकथित नेताहरु, केही हावादारी सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुले मेरो नामसमेत जोडेर प्रतिगामी वर्तमान सरकारको पक्षमा लागेको भनी गरिएको अनर्गल प्रचारप्रति आपत्ति प्रकट गर्दै त्यसको खण्डन एवं भर्त्सना गर्दछु," उनले विज्ञप्तिमा भनेका छन् ।

सांसद बमले प्रतिनिधिसभा विघटन संवैधानिक नैतिकताअन्तर्गत नरहको भन्दै सर्वोच्च अदालतले गरेको फैसलाको स्वागत पनि गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७  १८:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC