site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
न्युजिल्यान्डविरुद्धको तेस्रो टी-ट्वान्टीमा अस्ट्रेलियको जित 
Ghorahi CementGhorahi Cement

काठमाडौं । न्युजिल्यान्डविरुद्धको तेस्रो टी-ट्वान्टी क्रिकेटमा अस्ट्रेलियाले जित निकालेको छ । विलिङटनमा भएको खेलमा घरेलु टिमविरुद्धको तेस्रो टी-ट्वान्टीमा अस्ट्रेलियाले सहज जित निकालेको हो ।

बुधबार भएको तेस्रो टी-ट्वान्टीमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई ६४ रनले हराएको हो । अस्ट्रेलियाले दिएको २०९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको न्युजिल्यान्ड १७ ओभर १ बलमा अलआउट हुँदै १४४ रन बनायो ।

Agni Group

न्युजिल्यान्डका मार्टिन गुप्टिलले सर्वाधिक ४३ रन बनाए । त्यस्तै डेभोन कोनवेले ३८ रन जोडे । बलिङतर्फ अस्ट्रेलियाका लागि एस्टन अगरले सर्वाधिक ६ विकेट लिए । त्यस्तै रिले मेरेदितले दुई विकेट लिए । 

यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ४ विकेट गुमाएर २०८ रन बनाएको थियो । अस्ट्रेलियाका लागि ग्लेन म्याक्स्वेलले ७० रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान आरोन फिन्चले ६९ रनको अर्धशतकीय पारी खेले । 
बलिङतर्फ न्युजिल्यान्डका इश सोधीले २ विकेट लिए । पाँच खेलको सिरिजमा न्युजिल्यान्ड २–१ ले अघि छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७  १७:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC