site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘कम्फरटेबल सरकार’बारे प्रचण्डले भने– कुप्रचार गरियो
तस्बिर : विष्णु रिजालको फेसबुकबाट ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीन र भारतका लागि ‘कम्फरटेबल सरकार’ भनेर दिएको अभिव्यक्ति गलत ढंगले प्रचार गरेको बताएका छन् । 

केही दिनअघि प्राइम टेलिभिजनमा बोलेको विषयमा आज बसेको केन्द्रीय कमिटी बैठकमा प्रचण्डले थप स्पष्ट पारेको स्थायी कमिटी सदस्य भीम रावलले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

“यदि, हामी देशभित्र एकताबद्ध भयौँ भने सम्पूर्ण पार्टी मिलेर यो राज्य सञ्चालन गर्‍यौँ भने चीन, भारतलगायत अन्तराष्ट्रिय समुदायले हाम्रो त्यो कुराको सम्मान गर्छ,” रावलले प्रचण्डको भनाइ उद्धृत गर्दै भने, “त्यो कुरा सबैलाई अनुकूल लाग्छ भन्ने किसिमले मैले त्यो अभिव्यक्ति दिएको हुँ । एउटा देशको नाम छुटाएर, अन्तर्राष्ट्रिय प्रसंगलाई छुटाएर कुप्रचार गरिएको छ । त्यो गलत हो भनेर बैठकमा थप स्पष्ट पार्नुभएको छ ।”

प्रचण्डले भारतका लागि कम्फरटेबल सरकार बन्ने भनेर अभिव्यक्ति दिएको भन्दै उनको आलोचना भएको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७  १६:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC