site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘संसद्मा कहाँ बस्ने कुरा सभामुखसँग छलफल गरेपछि निर्धारण’
तस्बिर : विष्णु रिजालको फेसबुकबाट ।
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य भीम रावलले सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गरेपछि मात्रै आफूहरु संसद्मा सत्ता पक्ष कि प्रतिपक्षमा बस्ने निर्णय हुने बताएका छन् ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा केन्द्रीय कमिटी बैठकका निर्णय सुनाउँदै उनले भने, “नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा नै सरकार छ । सदनभित्र कहाँ बस्ने कुरा सभामुखसँग छलफल भएपछि निर्धारित हुन्छ ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७  १५:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC