site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रचण्ड–नेपाल समूहले भन्यो– ओली एक छिन पनि प्रधानमन्त्री पदमा रहन हुँदैन
तस्बिर : विष्णु रिजालको फेसबुकबाट ।
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिएकोप्रति खेद प्रकट गरेको छ ।

आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकको निर्णय सुनाउँदै स्थायी कमिटी सदस्य भीम रावलले ‘सामान्य नैतिकतासमेत ख्याल नगरी पदमा टाँसिरहने कार्य’को निन्दा गरेको बताए ।

त्यस्तै, बैठकले प्रधानमन्त्री ओलीले आफूलाई सुरक्षा खतरा रहेको भनेर दिएको अभिव्यक्ति गैरजिम्मेवारी रहेको ठहर गरेको उनले बताए । ओली एक छिन पनि प्रधानमन्त्रीको पदमा रहन नहुने कुरामा बैठकले जोड दिएको रावलले जानकारी दिए । प्रतिनिधिसभाले ओलीलाई दण्डित गर्ने उनले बताए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७  १५:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC