राजनीति
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले महेश बस्नेत, सूर्य थापासहित आधा दर्जन नेतालाई कारवाही गरेको छ ।
पार्टी गतिविधिमा रोक लगाउनेगरी उनीहरुलाई कारवाही गरिएको नेता वर्षमान पुनले जानकारी दिए ।
कारवाही पर्ने नेताहरुमा विशाल भट्टराई, महेश बस्नेत, निरु पाल, शान्ता चौधरी, प्रभु साह र कर्ण थापा रहेका छन् । केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको हो ।
प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७ १४:३०
प्रतिक्रिया दिनुहोस्