राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले संसदीय दलको उपनेताबाट सुवास नेम्वाङलाई हटाइएको छ । आज बसेको केन्द्रीय सो समूहको केन्द्रीय कमिटी बैठकले नेम्वाङलाई उपनेताबाट हटाएको हो ।
बैठकले विशाल भट्टराई, महेश बस्नेत, निरु पाल र शान्ता चौधरीलाई केन्द्रीय कमिटीबाट हटाइएको नेता वर्षमान पुनले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७ १४:२६
प्रतिक्रिया दिनुहोस्