site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
दलको उपनेताबाट नेम्वाङलाई गरियो ६ महिना निलम्बन
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहले नेकपा संसदीय दलको उपनेताबाट सुवास नेम्वाङलाई ६ महिना निलम्बन गरेको छ ।

दलको उपनेताबाट उनलाई कारवाही गरेर ६ महिना निलम्बन गरिएको एक नेताले जानकारी दिए ।

Agni Group

पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको एक नेताले जानकारी दिए ।

उनका अनुसार नेकपा सचेतकबाट शान्ता चौधरीलाई पनि हटाइएको छ भने केन्द्रीय सदस्यबाट सूर्य थापालाई कारवाही गरिएको छ । 

Global Ime bank

थापा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकारसमेत हुन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७  १४:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC