राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशीखा’ले जानकारी दिए ।
यसअघि, आजै बसेको स्थायी कमिटी बैठकले संसदीय दलको नेता फेर्ने एजेन्डा तय गरेको छ । बैठकमा पार्टीको आधिकारिकताका विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।
प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७ १३:२४
प्रतिक्रिया दिनुहोस्