site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रचण्ड–नेपालसँग मिलेर सरकारमा जानुपर्छ : शशांक
फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement

चितवन । नेपाली कांग्रसेका महामन्त्री डा. शशांक कोइरालाले प्रचण्ड–नेपाल समूहसँग मिलेर सरकारमा जानुपर्ने बताएका छन् ।

आज भरतपुर विमानस्थलमा पत्रकारकारसँग कुरा गर्दै डा. कोइरालाले नेकपा टुटे मात्रै कांग्रेस सरकारमा जाने बताएका हुन् । “उनीहरुलाई टुटाउने हो  भने हामी सरकारमा जानुपर्छ, प्रचण्ड नेपालसँग मिलेर जानुपर्छ,” उनले भने ।

Agni Group

प्रचण्ड–नेपाल समूहले अविश्वासको प्रस्ताव पेस गर्ने सक्ने संकेत गर्दै उनले भने, “यो मेरो व्यक्तिगत धारणा हो, प्रचण्ड–नेपालसँग मिलेर जानुपर्छ । हामीले अविश्वास प्रस्ताव गर्छौँ या प्रचण्ड–नेपाल समूह कसले गर्छ ।”

उनले कांग्रेसको महाधिवेशन भदौ दोस्रो सातातिर हुने दाबी गरे । “महाधिवेशन हुन्छ । भदौको ७, ८, ९ गते हुन्छ । अब सर्दैन,” उनले भने ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७  १३:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC