राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक भर्खरै सकिएको छ । बैठक पार्टी कार्यालय कोटेश्वर, पेरिसडाँडामा बसेको हो ।
बैठकले केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गरेको छ । स्थायी कमिटीपछि आजै दिउँसो १ बजे केन्द्रीय कमिटी बैठक पनि बस्दै छ ।
प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७ १२:४८
प्रतिक्रिया दिनुहोस्