site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक सुरु
राजनीति
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक पार्टी कार्यालय कोटेश्वर, पेरिसडाँडामा बसेको हो ।

बैठकले केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्नेछ । स्थायी कमिटीपछि आजै दिउँसो १ बजे केन्द्रीय कमिटी बैठक पनि बस्दै छ । बैठकमा प्रतिनिधिसभा बैठकको रणनीति, पार्टीको आधिकारिकतालगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७  ११:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC