site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रचण्ड –नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै
Ghorahi CementGhorahi Cement

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड– नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।

समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । प्रतिनिधि सभाको बैठक यहि फागुन २३ गते बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनलाई सर्वोच्च अदालतले फागुन ११ गते बदर गरिदिएको थियो।  आगामी रणनीति तयार गर्नका लागि बैठक बस्न लागेको नेताहरु बताउँछन् ।

Agni Group

त्यस्तै पार्टीको आधिकारिकता विवादका विषयमा निर्वाचन आयोगले गरेको ढिलासुस्तीका विषयमा पनि छलफल हुने बताइएको छ ।

निर्वाचन आयोगले प्रचण्ड– नेपाल समूहले आधिकारिकता दावी गरेको एक महिना पुग्न लाग्दा समेत प्रक्रिया अघि बढाएको छैन ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७  ०७:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC