site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
विप्लव समूहका वार्ता टोली काठमाडौंमा, आजै अनौपचारिक वार्ता 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वमा रहेको नेकपाको वार्ता टोली उपत्यका आएको छ ।

स्रोतका अनुसार वार्ता टोली काठमाडौंमा रहेको छ । तर प्रतिबन्ध हटाउनेबारेमा सरकारले कुनै निर्णय नगरेसम्म औपचारिक वार्तामा बस्ने कि नबस्ने भन्ने निर्णय हुने विप्लवका वार्ता समिति स्रोतले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सरकार र विप्लव समूहका तर्फबाट मंगलबार नै वार्ता समिति बनाइएको छ ।

सरकारले गृह मन्त्री रामबहादुर थापाको संयोजकत्वमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराई रहेको २ सदस्यीय वार्ता टोली गठन गरेको छ भने विप्लव समूहका तर्फबाट खड्ग बहादुर विश्वकर्मा र उदय चलाउने रहेको वार्ता समिति गठन भएको छ ।
 

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७  ०७:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC