बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
साहित्य र कला प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
अदालतले कंगनाविरुद्ध वारेन्ट जारी गर्‍यो 
Godraj nepal
Godraj nepal
बाह्रखरी - सोमबार, फागुन १७, २०७७
Laxmi Bank
Laxmi Bank

मुम्बई । बलिउड अभिनेत्री कंगना रनौतविरुद्ध अदालतले जमानत वारेन्ट जारी गरेको छ । अन्धेरीको महानगरपालिकाको अदालतले उनीविरुद्ध जमानत वारेन्ट जारी गरेको हो । गीतकार जावेद अख्तरले कंगनाविरुद्ध लगाएको मानहानिको मुद्दाका आधारमा अदालतले उनीविरुद्ध वारेन्ट जारी गरेको हो ।

अदालतले यसअघि अदालतमा हाजिर हुन आदेश दिएको थियो । अदालतबाट वयान दर्ता गराउन उपस्थित हुन पत्र पठाउँदा पनि कंगना उपस्थित नभएपछि अदालतले यो कदम उठाएको हो ।

Agani Group

यसको अर्को सुनुवाइ २६ मार्चमा हुँदै छ । सुशान्तसिंह राजपुतको निधनपछि कंगनाले एउटा भारतीय टीभीलाई अन्तर्वार्ता दिने क्रममा आफूलाई जावेदले धम्कीको दिएको आरोप लगाएको थियो । जसपश्चात जावेदले कंगनाविरुद्ध मानहानिको मुद्दा दर्ता गराएका हुन् ।
-नवभारत टाइम्स

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
सोमबार, फागुन १७, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्