बाह्रखरी
भर्खरै
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
अर्थ व्यवसाय प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
नयाँ नोकिया १.४ स्मार्ट फोन सार्वजनिक
Godraj nepal
Godraj nepal
बाह्रखरी - सोमबार, फागुन १७, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । नोकिया फोनहरूको होम्स एचएमडी ग्लोबलले आफ्नो नयाँ स्मार्टफोन नोकिया १.४ सार्वजनिक गरेको छ । ६.५१ इन्च इड्ज–टु–इड्ज सम्म फैलिएको एक प्रभावशाली स्क्रिन रियल इस्टेटलेपूर्ववर्ती भन्दा यो लगभग एक इन्च ठूलो छ, र नोकिया १ सिरिजकै सबैभन्दा ठूलो हो । नोकिया १.४ क्षणमा ईन्जिनियर र निर्मित गरिएको फोन रहेको कम्पनीले जनाएको छ ।

एचएमडी ग्लोबलका हेड अफ एसियाका रबि कुँवरले नोकिया १.४ मा फोटोग्राफीका लागि गुगलको एआईद्वारा पहिले नै सुधारेको म्याक्रो क्यामेरा पनि थपेको बताए ।

Agani Group

नयाँ विस्तारित एचडी प्लस स्क्रिन भिडियो कलिंग एप पनि रहेको छ । ६.५१ इन्च एचडी प्लस इड्ज–टु इड्ज, नोट जत्तिकै ठूलो र नोकिया १ सिरिजमा अहिलेसम्मकौ सबैभन्दा ठूलो उपकरणले परिवारहरूलाई मनोरञ्जन र होम स्कुलको वृद्धिको बीचमा इमर्सिभ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यो स्मार्ट फोनको बजार मूल्य १२ हजार ९ सय रहेको कम्पनीले जनाएको छ । 

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
सोमबार, फागुन १७, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्