site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
मेयर कपका लागि काठमाडौं मेयर-११ को टिम सार्वजनिक 
फाइल तस्बिर : सुनील प्रधान/बाह्रखरी
Sarbottam CementSarbottam Cement

काठमाडौं । राजधानीमा हुने मेयर कप क्रिकेटका लागि काठमाडौं मेयर-११ टिम सार्वजनिक भएको छ । 

नेपाल क्रिकेट संघ (क्यन) ले बुधबार प्रतियोगिताका लागि १५ जना खेलाडीको नाम सार्वजनिक गरेको हो । काठमाडौं महानगरपालिकाको सहयोगमा आगामी २२ गतेदेखि त्रिवि क्रिकेट मैदानमा मेयर कप क्रिकेट आयोजना हुँदै छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रतियोगितामा राजधानीमा सम्पन्न प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा सेमिफाइनलमा पुगेका चार टोली र बाँकी ६ प्रदेशको एक टिमले सहभागिता जनाउने भएका छन् । 

प्रतियोगितामा लागि काठमाडौं मेयर-११ को टिममा सिद्धान्त लोहनी, विवेक यादव, हरिशंकर साह, विपिन खत्री, अर्जन कुमाल, कृष्ण कार्की, सौरभ खनाल, अनिल खरेल, विक्रम भुसाल छन् ।

Global Ime bank

त्यस्तै सन्दीप रजाली, अनुज चुनारा, विपिन रावल, रवीन्द्र जंग शाही, खड्कबहादुर बोहोरा र नारायण जोशी छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  १७:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC