site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था स्थिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । मस्तिष्कघातका कारण उपचाररत कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था स्थिर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । 

जोशीको अवस्था आइतबारजस्तै रहेको र खासै सुधार नभएको उपचारमा संलग्न  वरिष्ठ न्युरो सर्जन डा. राजीव झाले बताएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनको श्वासप्रश्वासका लागि भेन्टिलेटरको सहायता भने केही कम प्रयोग गरिएको डा. झाले जानकारी दिए । 

अचानक मस्तिष्कघात भएर अस्पताल भर्ना भएका जोशीको शुक्रबार काठमाडौंको नर्भिक अस्पतालमा शल्यक्रिया गरिएको थियो । 

Global Ime bank

आइतबार बिहान गरिएको सिटिस्क्यान रिपोर्टमा जोशीको टाउकोमा जमेको पानी कम हुँदै गएको तर रगतको जमेको मात्रा भने बाँकी रहेको देखिएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  १७:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC