site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘प्रधानमन्त्रीले राजीनामा गर्नुहुन्न, सर्वोच्च अदालतको फैसलाले रोकेको छ’
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सर्वोच्च अदालतको फैसलाले प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिनबाट रोकेको बताएका छन् ।

मन्त्रिपरिषद् बैठककका निर्णयहरु सार्वजनिक गर्दै उनले प्रधानमन्त्री ओलीलाई राजीनामा दिनबाट रोकेको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

बहुमत प्राप्त प्रधानमन्त्रीले सरकार चलाउनुपर्ने फैसला गरेको भन्दै उनले यस्तो बताएका हुन् । प्रतिनिधिसभा विघटन बदर गर्ने अदालतको फैसलाको केही अंश वाचन गरेर सुनाउँदै उनले फैसलाले संवैधानिक र नैतिक हिसाबले राज्य सञ्चालनको जिम्मेवारीबाट भाग्न नमिल्ने फैसलाले बोलेको बताए । “प्रधानमन्त्रीलाई राजीनामाबाट रोक्ने काम सर्वोच्च अदालतको फैसलाबाट भएको छ,’’ उनले भने ।

नैतिकताका आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्नेहरुलाई राजनीतिबाटै संन्यास लिन पनि गुरुङले सुझाए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  १६:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC