बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
स्रोत नखुलेको १८ लाख ७८ हजार रुपैयाँसहित तीनजना पक्राउ
बाह्रखरी - सोमबार, फागुन १७, २०७७
Laxmi Bank
Laxmi Bank
Godraj nepal
Godraj nepal
Agani Group
sarbottam cement

काठमाडौं । काठमाडौं महानरगपालिका १४, कुलेश्वरस्थित फलफूल बजारबाट स्रोत नखुलेको १८ लाख ७८ हजार नेपाली रुपैयाँसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १४, कुलेश्चर बस्ने नुवाकोट विदुर नगरपालिका १३ घर भएका ३७ वर्षीय नवराज कार्की, काठमाडौं तारकेश्वर बस्ने नुवाकोट दुप्चेश्वर गाउँपालिका ६ घर भएका २७ वर्षीय सुमन थापा र काठमाडौं कुलेश्वर बस्ने भारत बिहार घर भएका ५६ वर्षीय सत्यनारायण प्रसाद छन् ।

महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त स्रोत नखुलेको रुपैयाँसहित फेला पारी पक्राउ गरेको हो । सो रकम हुन्डी कारोबारमा प्रयोगका लागि हुनसक्ने प्रहरीले जनाएको छ ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
सोमबार, फागुन १७, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्