site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रचण्ड–नेपाल समूहको सचिवालय बैठक सिंहदरबारमा जारी 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको सचिवालय बैठक बसिरहेको छ ।

सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा बैठक बसिरहेको हो । समसामयिक विषयमा छलफल भइरहेको नेताहरुले बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

संसद् पुनःस्थापनापछि नयाँ सरकारको तयारी छ । अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले विपक्षी दलहरु नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग सत्तासाझेदारीको प्रस्ताव गरिसकेका छन् ।

तर, विपक्षी नेताहरुले भने नेकपा विभाजित भएको प्रष्ट नभएसम्म निर्णय नलिने बताएका छन् । यस्तो अवस्थामा आगामी रणनीतिका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  ११:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC