बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
खेल प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
एट्लेटिकोको जितमा फेलिक्सको गोल 
Godraj nepal
Godraj nepal
बाह्रखरी - सोमबार, फागुन १७, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । जाओ फेलिक्सको गोलको सहयोगमा स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एट्लेटिको मड्रिडले सहज जित निकालेको छ । 

आइतबार राति भएको खेलमा एट्लेटिकोले भिल्लालाई २–० गोल अन्तरले पराजित गरेको हो । 

Agani Group

भिल्लाको मैदानमा एट्लेटिकोलाई जित दिलाउन फेलिक्सले एक गोल गरे । पेड्राजाले एक आत्मघाती गोल गरे ।

जितसँगै एट्लेटिकोले २४ खेलमा ५८ अंक जोडेको छ । एट्लेटिकोले दोस्रो स्थानको बार्सिलोनाविरुद्ध ५ अंकको अग्रता बनाएको छ । पराजित भिल्ला ३७ अंक जोडेर सातौं स्थानमा छ ।
 

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
सोमबार, फागुन १७, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्