site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
लिभरपुलको सहज जित 
Sarbottam CementSarbottam Cement

काठमाडौं । साविक विजेता लिभरपुलले प्रिमियर लिग फुटबलमा सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले सेफिल्ड युनाइटेडलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

सेफिल्डको मैदानमा लिभरपुलका लागि कुर्टिस जोन्सले एक गोल गरे । सेफिल्डका किन ब्रायनले एक आत्मघाती गोल गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

खेलको ४८ औं मिनेटमा जोन्सले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

६५ औं मिनेटमा ब्रायनले आत्मघाती गोल गर्दा लिभरपुलले २–० को जित निकाल्न सफल भयो । 

Global Ime bank

जितसँगै लिभरपुल छैटौं स्थानमा उक्लिएको छ । लिभरपुलको २६ खेलमा ४३ अंक छ ।

पराजित सेफिल्ड ११ अंक जोडेर पुछारमा छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  ०८:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC