site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चेल्सी र युनाइटेडको बराबरी 
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र चेल्सीले बराबरी खेलेका छन् ।  आइतबार राति भएको खेलमा युनाइटेडले चेल्सीसँग गोलरहित बराबरी खेलेको हो । 

चेल्सीको मैदानमा भएको खेलमा दुवै टोलीले बराबरी खेल्दै अंक बाँडेका छन् ।  दुवै टोलीले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा बराबरी खेल्नु परेको हो । 

Agni Group

बराबरी खेलेसँगै युनाइटेडले शीर्ष स्थानको सिटीसँग अंक दुरी कम गर्ने अवसर गुमाएको छ ।  लिगमा २६ खेल खेलेको युनाइटेडले ५० अंक जोडेको छ । युनाइटेड तालिकाको दोस्रो स्थानमा छ । 

यता चेल्सीले ४४ अंक जोडेर पाँचौं स्थानमा छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  ०८:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC