बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
खेल प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
चेल्सी र युनाइटेडको बराबरी 
बाह्रखरी - सोमबार, फागुन १७, २०७७
Laxmi Bank
Laxmi Bank
Godraj nepal
Godraj nepal

काठमाडौं । प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र चेल्सीले बराबरी खेलेका छन् ।  आइतबार राति भएको खेलमा युनाइटेडले चेल्सीसँग गोलरहित बराबरी खेलेको हो । 

चेल्सीको मैदानमा भएको खेलमा दुवै टोलीले बराबरी खेल्दै अंक बाँडेका छन् ।  दुवै टोलीले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा बराबरी खेल्नु परेको हो । 

Agani Group

बराबरी खेलेसँगै युनाइटेडले शीर्ष स्थानको सिटीसँग अंक दुरी कम गर्ने अवसर गुमाएको छ ।  लिगमा २६ खेल खेलेको युनाइटेडले ५० अंक जोडेको छ । युनाइटेड तालिकाको दोस्रो स्थानमा छ । 

यता चेल्सीले ४४ अंक जोडेर पाँचौं स्थानमा छ ।
 

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
सोमबार, फागुन १७, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्