site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बुधबारदेखि सांसदहरुलाई काेभिड १९ विरुद्धको खाेप दिइने
Ghorahi CementGhorahi Cement

काठमाडौं ।  सरकारले काेभिड १९ विरुद्धको दाेस्राे चरणाकाे पहिलाे खाेप संघीय संसदका सांसदहरुलाई दिने निर्णय गरेकाे छ ।

२३ गतेदेखि ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खाेप दिने तालिका भए पनि सांसदहरुलाई १९ गतेदेखि नै खाेप दिइने भएकाे हाे ।

Agni Group

१९  गतेदेखि खाेप लागाउनेमा राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य तथा संसद सचिवालयका कर्मचारी र मर्यादापालक गरि जम्मा १ हजार ५ सय जनाकाे सूची तयार पारिएकाे छ । 

उनीहरुलाई काठमाडौंको सिभिल हस्पिटलबाट ३ दिनभित्रमा खाेप दिइसक्ने स्वास्थ तथा जनसंख्या  मन्त्रालयले जनाएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  ०७:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC