बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या २५ लाख २० हजार नाघ्यो  
Godraj nepal
Godraj nepal
बाह्रखरी - सोमबार, फागुन १७, २०७७
Laxmi Bank
Laxmi Bank
Agani Group
sarbottam cement

काठमाडौं । कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २५ लाख २० हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या २५ लाख २० हजार ५५० पुगेको छ । 

पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका कारण ८ हजार २३० जनाको मृत्यु भएको छ । सोही अवधीमा ३ लाख ८४ हजार ९५६ कोरोना संक्रमित थपिएका छन् । 

तथ्यांक अनुसार हालसम्म विश्वमा ११ करोड ३४ लाख ६७ हजार ३०३ जनामा कोरोना संक्रमण भइसकेको छ ।
 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
सोमबार, फागुन १७, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्